धरान, २० जेष्ठ

रोटारेक्ट कलब अफ धरान घोपालेे किरात याक्थुङ चुम्लुङको सहकार्य धरानको बरगाछीमा सडक बालबालिका र उनीहरुका परिवारका अरु सदस्यहरुकालागि नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । बि.पि. कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानको डा. अरुण कुमार सिंह नेतृत्वको ३ चिकित्सकहरुको टोलिद्वारा परीक्षण गरेको शिविरमा २० जना सडक बालबालिकाहरुको स्वास्थ परिक्षण गरिएको थियो। साथै सो स्वास्थ शिविरमा नि:शुल्क औषधि समेत वितरण गरिएको जानकारी कार्यक्रमका संयोजक रोटारेक्टर कृष्ण घिमिरेले दिए।

बिद्यालय नजाने यी बालबालिकाहरु दिन भरी सडक वरिपरि प्लास्टिकका सामान , फलामका टुक्रा , पानीका बोतलहरु जम्मा गरेर कबाडखानामा बेचेर आफ्नो जिविकोपार्जन गर्छन् । पौस्टिक आहार र सरसफाइको कमिले गर्दा सडक बालबालिकाहरुमा विभिन्न स्वास्थ समस्याहरु बढी पाएने रोटारेक्टर इन्दिरा बस्नेतले बताइन।

सडक बालबालिकाहरुमा बढिरहेको ग्लु र डेन्द्राइटको प्रयोगले गर्दा यिनीहरुमा स्वास्थ समस्या बढिरहेको किरात याक्थुङ चुम्लुङका प्रतिनिधि कुशल श्रेष्ठले बताउनु भयो। समाजमा बिध्यमान स्वस्थ्य समस्याहरुका बारेमा जनचेतना जगाउने हेतुले रोटारेक्ट कलब अफ धरान घोपालेे विद्यालयहरुमा नि:शुल्क प्राथमिक उपचारको ट्रेनिङ दिने , हरेक २ हप्तामा कार्यक्रम “रोटारेक्ट स्वास्थ्य दर्पन” प्रसारण , सडक नाटकहरुको आयोजना, जन चेतना फैलाउने कार्यक्रमहरु , नि:शुल्क स्वास्थ्य शिविर , आदि गर्दै आएको कुरा रोटारेक्टर शुभम अग्रवालले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah