सुनसरी, पौष १३ गते ।
सुनसरीको ईनरुवा नगरपालिका(३ शिवालय टोलबाट लागुऔषधको कारोवारमा संग्लग्न रहेका १ महिला सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा लागुऔषधको कारोवार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले स्थानीय ३२ बर्षीया ममता श्रेष्ठ, ३२ बर्षीय निरज शिवाकोटी, रामधुनी नगरपालिका(७ का २२ बर्षीय रुपेश माझी र २१ बर्षीय मनिष राईलाई पक्राउ गरेको हो । निजहरुको साथबाट प्रहरीले लागुऔषध म्ष्बभिह(म्ऋ ज्ञण्ण्ःी को ५३ बोतल, लागुऔषधल्ष्तचयकगल१६० ट्याब्लेट, म्ष्बभिह(म्ऋ को बिर्को तथा बिर्कोमा लगाउने लक ९रिङ० ११० थान, बिभिन्न कम्पनीको ८ थान मोवायल र प्रदेश १(०२(०४१ प ९६४१ नम्बरको मोटरसाईकल समेत बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका निजहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah