काठमाडौं । मिठाई उत्पादनमा राम्रो मानिँदै आएको आँगन स्विट्सको मिठाइमा नङ भेटिएको छ । मिठाईमा नङ फेला परेपछि प्रहरीले सो स्विट्सको कमलपोखरी शाखामा काठमाडौं प्रहरीले छापा मारेको छ ।

मिठाईमा अखाद्य बस्तु फेला परेको सुचना आएपछि प्रहरी टोलीले मुचुल्का गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले रातोपाटीलाई बताए ।

नेपाल प्रहरीको वरिष्ठ उपरीक्षक (एसएसपी)बाट डिआईजीमा बढुवा सिफारिस भएका एकजना अधिकृतले आँगनमा मिठाई किनेका थिए ।

सो मिठाई खोल्दा नङ भेटिएपछि उनले काठमाडौं प्रहरीलाई खबर गरे । महानगरीय प्रहरी वृत मालिगाउँका डिएसपी खुमलाल भुषालको टोली घटनास्थलमा पुगेको छ । खाद्य तथा गुण नियन्त्रण कार्यालयलाई आवश्यक कारबाही अघि बडाउनका लागि जिम्मा लगाइएको डिएस्पी भुसालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah