भरतपुरमहानगरपालिकाको वडा नंं १९ मा पुन मतदान लोकतन्त्रको उपहास भएको र लोकतन्त्रले हारेको अनूभूत भएको एमालेका मेयरका उम्मेद्वार देबीप्रसाद ज्ञवालीले बताएकाछन् । आफूले हार्दा केहि नहुने भन्दै भरतपुरबासीले हारेकोमा दुख लागेको उनको भनाइ रहेको छ ।

मतगणनास्थलमा हार्ने देखेपछि जानजान मत च्यात्ने र जनताको अधिकारको धज्जि उडाउनेको पक्षमा निर्वाचन आयोग देखिनु दूर्भाग्य भएको उनको भनाइ रहेको छ । जनता हारेको दिन र गुण्डागर्दी जितेको दिनको रुपमा भरतपुरबासीले आयोगको निर्णयलाइ लिएको उनको भनाइ छ ।

भरतपुरबासीहरु शनिबार साँझा राँको लिएर आयोगको निर्णय बिरुद्ध उत्रेका थिए । एमाले पार्टीका मात्र नभएर अन्य पार्टीका नेता कार्यकर्ताहरु पनि राके जूलसमा सहभागि भएको बताईएको छ । उनिहरुले आफूहरुले देबीप्रसाद ज्ञवालीलाइ मेयर स्वीकारीसकेको भन्दै देबी आउ भरतपुर बचाउ भनरे नारा लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah