नेकपा एमालेले दमकमा मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यहरु सबै उम्मेदवारहरु चयन गरिसकेको जनाइएको छ । मेयरमा रोमनाथ ओली र उपमेयरमा गीता अधिकारी सहित सबै वडाका वडाध्यक्ष सहितको टिम तयारी भइसकेको र घोषणासभा गरेर सार्वजनिक गर्ने तयारी भएको एमाले दमक नगर समितिले जनाएको  छ ।

आन्तरिक रुपमा केहि मतभेद र बिबाद भएपनि अहिले सबै मिलिसकेको ति नेताले जनाएकाछन् । कहि पनि बिबाद नभएको र एमालेले फराकिलो अन्तरले दमकमा जित हासिल गर्ने एमाले नेता होमबहादुर थापाले जनाएकाछन् । उम्मेदवाहरु आज या भोलिभित्र सार्वजनिक गरिने उनको भनाइ छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली निर्वाचित क्षेत्र भएकालाइ यस नगरलाइ सबैकोणबाट महत्वका साथ हेरिएको छ । ओली नै केहि दिनभित्र दमक आउने तयारी भएको पनि बताइएन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah