नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी स्थायी कमिटी सदस्य एवं बाग्मती प्रदेश सभा सांसद अष्टलक्ष्मी शाक्यले सरकारको सर्वसत्तावादी कदमविरुद्ध शुरू भएको आन्दोलन सफल भएर छाड्ने दाबी गरेकी छिन् ।

‘हामी खुट्टा कमाउनु पर्ने छैन, पछाडि फर्किनु पर्ने छैन । कमरेड केपी ओली नभई सर्वसत्तावादी केपी ओलीविरुद्ध हामीले संघर्ष गरेको हो, ओलीको सर्वसत्तावाद ढल्नेछ,’ शाक्यले भनिन् ।

विरोध कार्यक्रमका उद्घोषक योगेश भट्टराईले शाक्यलाई केही दिनपछिको मुख्यमन्त्री भनेर सम्बोधन गरेका थिए ।

विरोध सभालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल लगायतले सम्बोधन गर्ने कार्यक्रम छ । लोकान्तर बाट साभार 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah