काठमाडौं– ललितपुरमा ९ वर्षीया बालिका बलात्कृत भएकी छिन्। बालिका बलात्कार गरेकाे आरोपमा महानगरीय प्रहरी परिसर ललितपुरले एक जनालाई पक्राउ गरेको छ।

झापा घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमाडोल बोजेपोखरी बस्ने ४२ वर्षीय हर्कबहादुर विकलाई बलात्कार आरोपमा पक्राउ गरिएको परिसरका प्रवक्ता प्रज्वल महर्जनले बताए ।

पक्राउ परेका विकविरुद्ध जबरजस्ती करणीकाे कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah