एजेन्सी । जब सम्पूर्ण भोजनको कुरा हुन्छ, तब यसमा दूधको महत्वपूर्ण भूमिका हुन्छ । दूधलाई तपाई शुद्ध रुपमा वा बेसार र अन्य कुराहरु मिसाएर पनि पिउन सक्नुहुन्छ । दूधमा प्रोटिन, भिटामिन ए, बी १, बी १२, भिटामिन डी, पोटासियम र म्याग्नेशियम हुने भएकाले यो निकै पोषक मानिन्छ ।

मिल्क शेक बनाएर नपिउनुस्

मिल्क शेक बनाएर नपिउनुस् । आयुर्वेदका अनुसार दूधलाई मिल्कशेकका रुपमा पिउनु स्वास्थ्यका लागि फाइदाजनक छैन । डाक्टर वसन्त लादद्धारा लेखिएको पुस्तक ‘द कम्प्लिट बुक अफ आयुर्वेदिक होम रेमेडिज’ का अनुसार दूधमा कुनै फल, केरा, आँप आदि मिलाएर प्रयोग गर्नु राम्रो हुँदैन ।

दूधमा केरा मिसाएर सेवन गर्दा शरीरमा टक्सिन जम्मा हुन थाल्छ र यसका कारण चिसो, एजर्ली तथा छाला सम्बन्धी समस्या देखिन सक्छ । आयुर्वेदका अनुसार दूध पिउने एक विशेष समय हुन्छ । कहिले पिउने र कहिले नपिउने भन्ने विषयले यसबाट कसरी ज्यादा लाभ लिन सकिन्छ भन्ने निर्धारण गर्छ ।

दूधलाई बिहान वा राती सुत्नभन्दा अघि पिउनुस् । यदि शरीर बनाउन चाहनुहुन्छ भने यसलाई बिहान पिउनुस्, अन्यथा राती सुत्नुअघि पिउनुस् । यसको अधिक लाभ लिनका लागि तपाईले अस्वगन्धा र त्रिफला मिसाएर पिउन सक्नुहुन्छ, जसले तपाई राम्रो निन्द्रा दिन्छ र तपाईको आँखाका लागि पनि ठिक हुन्छ ।

दूधमा सेडेटिभ गुण पनि हुन्छ, जसकारण राती यसलाई पिउँदा यसमा मौजूद सेरोटोनिनले तपाईलाई शान्ति प्रदान गर्छ र राम्रो निन्द्रा दिन्छ । दूध पचाउन समस्या छ भने बिहान पिउनुस्, परम्परागत मान्यताअनुसार बिहान दिन पिउँदा सहजसँग पच्छ । यद्यपि, आजको समयमा एक्सरसाइज गरेपछि कसैले बिहान शुद्ध दुधमात्रै पिउँछ भने उसलाई एसिडिटी हुनसक्छ । त्यसैले दूधलाई चिया पा पराठा वा नमकिनसँग प्रयोग गर्नु राम्रो हुन्छ ।

यदि तपाईलाई मसल्स बनाउनुछ भने रातमा दूध पिउनुस्, धेरैजसो न्युट्रसियन्सहरुका अनुसार रातमा सुत्दाको समय केही पनि खाँदा वा पिउँदा तपाईलाई एक उर्जा मिल्छ, जब तपाईको शरीर पुरै तरिकाले रिल्याक्स भइरहेको हुन्छ । यद्यपि, आयुर्वेदकाअनुसार दूधमा भएको राम्रो पाचक र सेडेटिव गुणका कारण यसलाई राती प्रयोग गर्दा राम्रो हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah