नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमवार भारत जाने भएका छन् ।

आफ्नी श्रीमती सीता दाहालको उपचारका लागि प्रचण्ड भारत जाने भएका हुन् ।

आफू भारत जाने कुरा उनले आज पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकलाई जानकारी गराएको योगेश भट्टराईले लोकान्तरलाई बताए ।

प्रचण्डपत्नी दाहाल लामो समयदेखि अस्वस्थ रहँदै आएकी छन् । पार्किन्सनको बिरामी रहेकी सीता सुगर र उच्च रक्तचापबाट पनि पीडित छिन् ।

सीतालाई उपचारका लागि यसअघि भारत र थाइल्याण्ड लगायतका अस्पतालमा लगिएको थियो ।

केही दिनअघि मात्र उनलाई राजधानीस्थित मेडिसिटी अस्पतालमा भर्ना गरेर उपचार गरिएको थियो । फाइल तस्बिर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah