संरक्षित वन्यजन्तु चरिबाघको छाला बेच्न लागेका एक व्यक्ति काठमाडौंको टोखाबाट पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले संरक्षित वन्यजन्तु चरिबाघको छाला (आखेटोपहार) थान–२ सहित ताप्लेजुङको फुङ्लिन नगरपालिका–८ बस्ने वर्ष ३१ को कमलप्रसाद सुनुवारलाई पक्राउ गरेको हो।
वन्यजन्तुसँग सम्बन्धित अपराध अनुसन्धान तथा रोकथामको लागि परिचालित प्रहरी टोलीले कारवाहीको क्रममा काठमाडौंको टोखा नगरपालिका धापासीबाट सुनुवारलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।

पक्राउ परेका उनलाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय, काठमाडौंमा पठाईएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah