काठमाडौं- स्रोत नखुलेको ८ लाख रुपैयाँसहित रौतहटबाट एक जना पक्राउ परेका छन्।

सोमबार राति साढे ९ बजेतिर इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरी टोलीले स्रोत नखुलेको ८ लाख रुपैयाँसहित एक जनालाई मौलापुर–५ बाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बाराको सिम्रौनगढ–१ का १७ वर्षीय धिरेन्द्र साह छन्।

भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०२०४२ प २००० नम्बरको मोटरसाइकलमा सवार साहलाई शंका लागि जाँच गर्दा उनको साथबाट उक्त रकम बरामद भएको हो।

साहले बोकेको झोला खोली चेकजाँच गर्दा भारतबाट ल्याएको स्रोत नखुलेको अवैध ८ लाख रुपैयाँ फेला परेको हो। पक्राउ परेका साहलाई गौर भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah