काठमाडौं २२ जेठ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा आउने जाने काम भइराख्ने भन्दै आफूलाई फेरिपनि स्वागतको तयारी गर्न कर्मचारीहरुसँग आग्रह गरेका छन् । प्रधामनन्त्री कार्यालय सिंहदरवारमा सोमवार आयोजित विदाइ कार्यक्रममा प्रचण्डले विदाई गर्नेमात्र नभइ स्वागतको समेत तयारी गर्न आग्रह गरेका हुन् ।

‘राजनीतिमा आउने जाने क्रम चलिराख्छ, विदाइ मात्र होइन स्वागतको पनि तयारी गर्नुहोला’ प्रचण्डले ठट्यौली मुडमा भने । प्रधानमन्त्री प्रचण्डले आफ्नो पहिलो नौ महिने कार्यकाल झिलिमिलिमा वितेपनि दोस्रो कार्यकाल सफलतापूर्वक सम्पन्न भएको बताए ।

‘दश महिनामा नेपालको राष्ट्रिय एकता बनाइराख्न, मधेस पहाड र हिमाललाइ जोडिराख्न सफलतमा हासिल भएको छ’ प्रचण्डले भने, ‘छिमेकीलाई सन्तुलतमा राख्नेदेखि, आर्थिक विकास गर्ने एजेण्डा क्लियर थिए ।’ प्रचण्डले राजनीतिक स्थायित्व भयो भने आर्थिक विकास आफै हुदोरहेछ भन्ने पाठ सिकेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah