नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज कैलालीको धनगढीमा हुने जनसभालाई सम्बोधन गर्ने हुनु भएको छ । त्यसको लागी ओली धनगडी जाँदै हुनुहुन्छ । नेकपा सुदूरपश्चिम प्रदेशले सभाको आयोजना गरेको हो । पछिल्लो क्रममा देश व्यापी नेकपाका दुबै समुहले आफ्नो कार्यक्रमलाई महत्व दिएका छन् भने कार्यक्रमबाटै सवाल जबाफ समेत दिने गरेका छन् ।

नेकपा विभाजनको संघारमा पुगेको अवस्थामा प्रधानमन्त्री ओली काठमाडौ बाहिर पहिलो पटक जान लाग्नु भएको हो । नेकपाको सुदूरपश्चिम प्रदेश कमिटिले दुई दिनअघी कमिटि विस्तार गर्दै आज सभा गर्ने निर्णय गरेको थियो ।

सो बैठकले ३० लाख हिनाममिना गरेको भन्दै नेकपा नेता भीम रावलालाई कारवाहीको सिफरिस पनि गरेको छ । अहिलेको मन्त्रिपरिषदमा सबैभन्दा धेरै मन्त्री रहेको सुदूरपश्चिम प्रदेशमा हुने कार्यक्रममा ओलीको सहभागितालाई महत्वका साथ हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah