काठमाडौं : नेकपाको प्रचण्ड–नेपाल समूहले आज सुदूरपश्चिम, लुम्बिनी र प्रदेश नम्बर १ मा बृहत् कार्यकर्ता भेला आयोजना गर्ने भएको छ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध दोस्रो चरणको संघर्षका कार्यक्रम गरिरहेको प्रचण्ड–नेपाल समूहले आज ३ वटा प्रदेशमा बृहत् कार्यकर्ता भेला तथा संघर्ष अभिमुखीकरण कार्यक्रम आयोजना गर्न लागेको हो।

प्रदेशहरूमा बृहत कार्यक्रम गर्ने संविधान विघटन असंवैधानिक कदम भएको, यस विरुद्ध कसरी अघि बढ्ने लगायतका विषयमा कार्यकर्तालाई प्रशिक्षित गर्ने कार्यक्रम रहेको केन्द्रीय संघर्ष समितिकी सहसंयोजक पम्फा भुषालले जानकारी दिइन्।

साथै प्रचण्ड–नेपाल समूहको जन कलाकार संघले माइतीघर मण्डलामा विरोध कार्यक्रम गर्दैछ। प्रचण्ड–नेपाल पक्षले हिजो प्रतिनिधिसभा विघटन गैर संवैधानिक भन्दै सडकमा संविधान वाचन तथा ब्याख्या गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah