दमक — झापाको कमल गाउ“पालिका ५ स्थित रतुवा पुल नजिकै ट्रिपरले स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार एक महिला गम्भिर घाईते भएकी छन् ।
सोमबार विहान पूर्वबाट पश्चिमतर्फ जादै गरेको प्रदेश न २ ०३ ००१ ख २००८ नम्बरको टिपरले सोही दिशा तर्फ जाँदै गरेको मे १० प ३३८४ नम्बर को स्कुटीलाई ठक्कर दिएको थियो । ट्रिपरको ठक्करबाट स्कुटी चालक दमक नगरपालिका ६ बस्ने अन्दाजी ३९ बर्षीया हिमा धिताल गम्भीर घाइते भएकी छिन् ।
उनको पेट र दुबै खुट्टामा चोट लागेको उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाइएको प्रहरीले जनाएको छ । यता ट्रिपर र चालक मोरङ सुन्दर हरैचा नगरपालिका १० बस्ने ३३ बर्षीय राजेश ऋषियासनलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah