झापाको दमकमा स्थानीय तहको निर्वाचनको माहोलले चर्को गर्मि पनि बिस्र्याइ दिएको छ । नेता कार्यकर्ताहरु चुनावी दौडमा रहेकाछन् । नेताहरुलाइ निर्णय चित्त नबुझाएर बाउठेकाहरुलाइ मिलाउन भ्याइनभ्याइ रहेको पाइन्छ ।

ठूला राजनीतिक दलहरुलाइ अन्र्तघातको डर छ भने साना राजनीतिक दलहरुलाइ ठूदा दलका कार्यकर्ताहरुको मत ल्याउन सकस रहेको छ । बाणिज्य संघको निर्वाचन होस् या दमक रबी चिसापानी सडक निर्माण उभोक्ता समितिको निर्वाचनहोस अन्र्तघात भएको थियो ।

यो संसदीय निर्वाचन भएकाले त्यस्तो अन्र्तघात नहुने पार्टीले अड्कलहरु काटेकाछन् । सगै हिड्ने र सच्चा कार्यकर्ता बन्ने तर भोट अन्ततिर हाल्ने परिपाटि देखिन्छ । यो यो पटक पनि नहोला भन्न सकिन्न ।

दमकमा ठूला राजनीतिक दलहरुसंगै यो पटक साना राजनीतिक दलहरु पनि ठूला दलका मत काट्नका लागि उभिएकाछन् ।

साझा पार्टी, बिवेकशिल पार्टी लगायतले पनि मत काट्नेछन् । युवा उम्मेदवार भन्नेहरुलाइ यो पटक धेरै सकस हुनेछ । नयाँ खुलेका पार्टीहरु युवा उम्मेदवारहरु नै उठाएकाले युवाका मत त्यहाँ जाने अड्कल लगाउन सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah