काठमाडौँ- राजधानीको माइतीघरमा सोमबार गाँजालाई वैधानिक गर्न माग गर्दै प्रदर्शन भएको छ।

विश्व हिन्दु महासंघको अगुवाइमा प्रदर्शन भइरहेको छ। प्रदर्शनमा केही बाबाहरुको पनि उपस्थिति देखिएको छ।

साधु जिवन बिताइरहेका नेपाल प्रहरीका पूर्व प्रमुख हेमबहादुर सिंहका छोरा प्रवञ्जन बहादुर सिंह पनि प्रदर्शनमा देखिएका छन्। गाडीको डालालाई स्टेजका रुपमा प्रयोग गरेर गाँजाका पक्षमा भाषण पनि भइरहेको छ।

संयुक्त राष्ट्र संघले गाँजालाई औषधीजन्य वस्तुका रुपमा सूचीकृत गरेपछि पछिल्लो समय गाँजालाई वैधानिक गर्नुपर्ने माग बढिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah