झापाको गौरादहको वडा नं. १ मा नगेन्द्र भण्डारी वडाध्यक्षको उम्मेदवार बनेकाछन् । उनि चुनावी अभियानमा समेत लागेकाछन् ।

भण्डारीले गौरादहमा राजनीतिक, सामाजिक र ब्यवसायिक रुपमा बेग्लै पहिचान बनाएकाछन् । गौरादहको मेयरमा समेत उनको नाम चर्चामा रहेको थियो । मेयरमा मदन अधिकारीलाइ एमालेले अघि सारेकाछन् ।

वडाध्यक्षका उम्मेदवार भण्डारी स्थानीय रुपमा लोकप्रीय मानिन्छन् । भण्डारीले आफूलाइ एमालेले उम्मेदवार बनाएपनि सबैको वडाध्यक्ष बन्ने बताएकाछन् ।

गौरादहको मुख्य मुटु मानिएको गौरादह १ लाइ नमुना वडा बनाउने उनले प्रतिबद्धता जनाएकाछन् । गौरादहका पोखरीहरुलाइ पूर्वको पर्यटकीय गन्तब्य बनाउने, अबैध बधशाला र शब्जिबजारलाइ ब्यवस्थित गर्ने, खानेपानीको बिस्तार गर्ने, सडकहरुको स्तरउन्नती गर्ने लगायतका योजनाहरु आप्ना प्राथमिकताको बिषय भएको उनले जनाए ।

वडाबासीले दिएको मतको सम्मानलाइ आँच पुर्याउने काम कहिल्यै नगर्ने र गौरादह १ को बासिन्दा भनेर हिड्दा गर्व गर्न लायक वडा बनाउने उनको प्रतिबद्धता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah