काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ ।

सोमवार (आज) दिउँसो २ः३२ बजे ३ दशमलव १ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार भूकम्पको केन्द्र काठमाडौंको कुलेश्वर आसपास रहेको छ ।

यद्यपी कुनैपनि मानवीय तथा भौतिक क्षति नभएको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah