नेपाल सरकारले बनाउने भनेको स्याटेलाइटको स्थापना, सञ्चालन तथा व्यवस्थापनका लागि परामर्श दिन ९ कम्पनी इच्छुक देखिएका छन्।

नेपाल दूरसञ्चार प्राधिकरणले आव्हान गरेको ग्लोबल टेन्डरमा सहभागी कम्पनीमध्ये ९ लाई योग्यतम ठहर गरेको छ।

अमेरिका, बेलायत, फ्रान्स, भारत र चीनका कम्पनीहरु यसमा इच्छुक देखिएका हुन्।

प्राधिकरणले दिएको जानकारीअनुसार बेइजिङ स्पेशकी टेक्नोलोजी–चीन, युरो कन्सल्ट फ्रान्स,लन्डन इकनोमिक्स लिमिटेड युके, स्पाइ टिम र बिजनेसकम सिजी युके, केपिएमजी भारत,स्पेस पार्टनरसीप इन्टरनेशनल अमेरिका, एसथ्री स्याटेलाइट दुबइ,सेलिस्टेयल कन्सल्टिङ सिंगापुर र स्पेस टेक्स पार्टनर जर्मनी रहेका छन्।

प्राधिकरणले यसअघि सुरु गरेको प्रक्रिया रद्ध गरेर फेरि उही प्रक्रियाबाट परामर्शदाता नियुक्ती थालेकाे छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah