जब हामी घुम्न जाने योजना बनाउँछौं तब सोच्छौं जाने स्थान अत्यन्त राम्रो र मनमोहक होस् । यदी तपाई विदेश जाने सोच्दै हुनुहन्छ भने यी स्थानहरुका अवश्य जानुहोस् किनकी यी शहर विश्वकै सवैभन्दा राम्रा दश सहर हुन् ।

विश्वका सवैभन्दा राम्रा १० सहर मध्ये ८ सहर यूरोपमा रहेका छन् ।

१०.ब्रिटेन, लण्डन

यो हो विश्वको सवैभन्दा राम्रो १० औं नम्बरको शहर । इंग्लाण्डको राजधानी लण्डन शहर दुनिया भर का पर्यटकों मुख्य आकर्षणको केन्द्रहो ।

९. क्योटो, जापान

जापान आजको धेरै आधुनिक देशमध्ये को हो । तर पनि यहाँको क्योटो शहर आज पनि एक पारम्पारिक शहर हो ।

८. ब्रुज, बेल्जियम

बेल्जियम को ब्रुज शहरमा यूरोप को मध्य कालीन युग को छवि देख्न पाइन्छ ।

७. प्राग, चेक गणराज्य

प्राग मा पनि लाखौको संख्यामा पर्यटक आउँछन् ।

६. रोम, इटली

इटली को रोम शहर अत्यन्त्य राम्रै छ । यहाँ आज पनि पुरानो संस्कृति र इतिहास देख्न पाइन्छ ।

५. पेरिस, फ्रान्स

पेरिस अत्यन्त राम्रो सहर हो यहाँ हरेक वर्ष लाखौंको संख्यामा पर्यटक आउने गरेका छन् । आइफिल टावर यहाँको मुख्य आकर्षणको केन्द्रसमेत हो ।

४. सिड्नी, अस्ट्रेलिया

सिड्नी अस्ट्रेलिया को दोस्रो सवैभन्दा ठूलो सहर हो । यहां पूर्णरुपमा सेतो रेत देख्न पाइन्छ ।

३. बुडापेस्ट, हंगेरी

बुडापेस्ट डोनाउ नदी को किनारामा बसेको छ । यसै कारण यस शहरको डोनाउ की रानी पनि मानिन्छ । पहला यो शहर दुई हिस्सामा बाडिएको थियो । बुडा र पेस्ट जो नदी को दुवै तर्फबाट बसेको थियो र यी दुवैलाई मिलाएर बुडापेस्ट बनेको हो ।

२. भियना, अस्ट्रिया

अस्ट्रिया को भियना शहर यूरोप का राजाहरुको गढ़ को रुपमा रहने गरेको थिया । यहाँका राजा आफ्ना सवै ऐश आरामका सामान मगाएर बस्थे । त्यहाँको केक धेरै प्रसिद्ध रहेको छ ।

१. फ्लोरेंस, इटली

माइकल एंजेलो तथा लियोनार्डो दा विंचीसहित कयौं ठूला कलाकारको विरासतको रुपमा रहेको इटलीको फ्लारेन्स शहर विश्वको सवैभन्दा राम्रो सहरको रुपमा लिइएको छ । यहाँ पुग्ने जो कोहीलाई पनि शहरले आफ्नो तर्फ आकर्षित गर्न सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah