काठमाडौं । सर्वोच्च अदालतबाटै संसद विघटनका विषयमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयले पठाएको जवाफी फाइल गायब भएको छ । शुक्रबारको संवैधानिक इजलासको सुनुवाइका क्रममा रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले राष्ट्रपति र प्रधानमन्त्री कार्यालयले पठाएको फाइल मागेपछि गायब भएको रहस्य खुलेको हो ।

वरिष्ठ अधिवक्ता श्रेष्ठले प्रधानमन्त्री कार्यालयले पठाएको पत्रमा संविधानको धाराको उल्लेख नभएको तर राष्ट्रपति कार्यालयबाट आएको पत्रमा धारा उल्लेख भएको भन्दै निरन्तर फाइल माग गर्न थालेपछि प्रधानन्यायाधिश चोलेन्द्रशमशेर राणाले सुनुवाइकै क्रममा २८ पुसमा फिर्ता गर्ने गरी फाइल फिर्ता पठाइएको जानकारी गराएका छन ।प्रधानन्यायाधिशको सो जवाफपछि संवैधानिक इजलासमा न्यनयाधिश र रिट निवेदकहरु बिच चर्काचर्की नै परेको छ । फाइल माग भएपछि इजलासको प्रत्यक्ष प्रशारणको साउन्ड नै केही बेर म्युट गरिएको हो । रिट निवेदकका तर्फबाट सुनुवाइमा सहभागी नेकपा नेतृ शशि श्रेष्ठले वरिष्ठ अधिवक्ता श्रेष्ठबाट फाइल माग भएपछि २८ पुसमा फिर्ता गर्ने गरी फाइल फिर्ता पठाइएको भन्दै प्रधानन्यायाधिश राणाले जानकारी गराएको बताइन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah