आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम छ। अघिल्लो साताको शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ५०० रुपैयाँ थियो।

काठमाडौं। साताको पहिलो दिन आज आइतबार स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ। गत साताको शुक्रबारको भन्दा सुनको भाउमा प्रतितोला ७०० रुपैयाँले घटेको हो।

जसअनुसार आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम छ। अघिल्लो साताको शुक्रबार यसको भाउ प्रतितोला ९२ हजार ५०० रुपैयाँ थियो।यसैगरी, आज तेजाबी सुनको मूल्य तोलामा ९१ हजार ३०० रुपैयाँ कायम छ। सुनको मूल्य घटेसँगै आज चाँदीको मूल्य पनि घटेको छ।

तोलामा ३० रुपैयाँले घटेर आज चाँदीको मूल्य एक हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah