काठमाडौं– जीवन बीमा तर्फ सबैभन्दा ठुलो कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको बार्षिक साधारण सभा माघ २८ गते हुने भएकमो छ । कम्पनीले आज एक सुचना जारी गर्दै यसको जानकारी दिएको हो । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । सो दिन बिरगञ्ज स्थित होटल भिस्वामा हुने बिहान ९ बजे साधारण सभा हुनेछ । साधारण सभाले कम्पनीले प्रस्ताव गरेको ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश पारित गर्ने छ ।
यसका अलावा सभाले कम्पनीको प्रतिशेयर मूल्य रू. १०० रहेकोमा सो शेयर मूल्य सम्बन्धी व्यवस्थालाई परिवर्तन गरी शेयर मूल्य रू. ५० कायम गर्ने प्रस्ताव पनि पारित गर्ने बताइएकधो छ ।

 कम्पनीले प्रबन्धपत्र र नियमावली संशोधन गरेर मुल्य घटाउन लागेको हो । कम्पनीले यस अघि १०० रुपैयाँमा आईपीओ जारी गरेको थियो । त्यो अनुसार कम्पनीको शेयरको फेस भ्यालु प्रतिकित्ता १०० थियो । अब त्यसलाई ५० रुपैयाँ बनाउने कम्पनीको भनाइ छ । यस्तै, कम्पनीको साधारण सभा प्रयोजनको लागि माघ १४ गतेदेखि बुक क्लोज हुनेछ । त्यो अनुसार माघ १३ गतेसम्म कायम शेयरधनीले उक्त साधारण सभामा सहभागी जनाउन पाउने छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah