काठमाडौं– सेक्स अर्थात यौनका सम्बन्धमा आफ्ना स्वतन्त्र विचारहरु व्यक्त गरेकै कारण ओशोको विरोध उनी जीवित छँदा पनि गरियो, उनी गएपछि पनि गरियो ।

यद्यपि, ओशोका तीनै विचारहरु विश्वभरीमा उनको लोकप्रियताको आधार बने ।

केही मानिसहरुले त उनलाई ईश्वरको रुपमा समेत स्विकार गरिसकेका थिए ।

ओशोले भनेका छन्–‘सेक्स पहिलो खुड्किलो हो भने समाधी अन्तिम ।’

आज १९ जनवरी अर्थात ओशोको ३१ औं पूण्यतिथीको अवसर पारेर उनका १० वटा विचारहरु यहाँ प्रस्तुत गर्दैछौं ।

१.धर्म गुरुहरुद्वारा निन्दा गरिएकाले नै सेक्स अझ बढी आकर्षित हुँदै गयो ।

२. एक व्यक्ति जो शत प्रतिशत समझदार छ, वास्तवमा उ मरिसकेको छ ।

३. तिमी संसारमा बस, तर संसार तिमी भित्र बस्नु हुँदैन ।

४. पीडाबाट बच्नका लागि उनीहरु सुखबाट पनि बच्छन्, मृत्युसंग बच्नका लागि उनीहरु जीवनबाट पनि बच्छन् ।

५.कति सिक्ने भन्ने कुरा प्रश्न नै होइन, कति बिर्सन सकिन्छ भन्ने चाहिँ प्रश्न हो ।

६. तपाईं जति जनालाई चाहनु हुन्छ, त्यति नै मानिसहरुलाई माया गर्न सक्नु हुनछ । यसको अर्थ के होइन भने तपाईं एक दिन कंगाल हुनु हुनेछ ।

७. यदि तपाईं प्रेम बिना नै कुनै काम गर्नु हुन्छ भने, तपाईं गुलामले झैं काम गरिरहनु भएको हुनेछ । जब तपाईं प्रेमपूर्वक कुनै काम गर्नु हुन्छ, तपाईंले एउटा सम्राटले झैं काम गरिरहनु भएको हुनेछ ।

८.यदि तिमीलाई कुनै हानिकारक काम गर्नुछ भने मात्र ताकतको आवश्यकता पर्दछ । अन्यथा प्रेम नै पर्याप्त, छ, करुणा नै पर्याप्त छ ।

९.मृत्युपछि पनि जिन्दगी रहन्छ भन्ने कुरा प्रश्न नै होइन, प्रश्न त के हो भने के तपाईं मृत्युभन्दा पहिला नै जिन्दगी जिउन सक्नु हुन्छ ।

१०.त्यो व्यक्ति जो भरोसा गर्छ, उसले जिन्दगीमा आराम पर्छ । जो व्यक्ति भरोसा गर्दैन, उ चिन्तित, त्रसित तथा कमजोरी भैरहन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah