झापा प्रहरीले फरार अभियुक्त पक्राउ गर्ने अभियान चलाएको छ । जिल्ला प्रहरीको कमान्डर बनेपछि झापाका एसपी सानुराम भट्टराईले यो अभियान चलाएका हुन् ।

यो अभियानको सिलसिलामा झापा प्रहरीले हिजो करिब ३ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरेको जनाएको छ ।

लागु औषध गाँजा मुद्दामा अदालतले सजाय तोकेपछि २०७४ सालदेखि फरार अभियुक्तलाई पक्राउ गरिएको एसपी भट्टराईले जनाए ।

पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका निवासी ३१ वर्षीय राजु ढकाल रहेका छन् । अदालतबाट उनको एक वर्ष ६ महिना कैद तथा १० हजार जरिवाना कैद तोकिएको छ । पक्राउ परेका ढकालको पिसिआर चेक गराइ कारागार पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah