प्रहरीले न्युरोडबाट स्रोत नखुलेको रकमसहित एक जनालाई बिहीबार पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका-२२ न्युरोडबाट स्रोत नखुलेको नगद १५ लाख २६ हजार रुपैयाँ सहित काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-३ घर भएका २४ वर्षीय छेवाङ शेर्पालाई प्रहरीले पक्राउ गरेको हो।

शेर्पालाई शंकास्पद अवस्थामा फेला पारी प्रहरीले शरीर तलासी गर्दा उक्त नगदसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ।
स्रोत नखुलेको रकम गैरकानुनी हुण्डी कारोबारमा प्रयोग हुने गरेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah