काठमाडौँ । मोटरसाइकल चोरी गरेको आरोपमा तीनजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाबहिलबाट चोरी भएको बजाजको २२० सीसीको पल्सर मोटरसाइकलसहित तीनजनालाई पक्राउ गरेको हो ।
काठमाडौंको तारकेश्वर नगरपालिका–५, लोलाङस्थित सडकखन्डबाट मोटरसाइकलसहित तीनजनालाई पक्राउ गरेको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

मोटरसाइकल र चोरीमा संलग्नलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah