गत २०७३ सालको एसईई परीक्षाको नतिजा आउँदो असारको पहिलो सातामा सार्वजनिक गर्ने तयारी भइरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले तथ्याङ्क ‘इन्ट्री’सम्बन्धी काम सकिएको र त्रुटि पत्ता लगाउने लगायतका कार्य भइरहेको जानकारी दिँदै भन्नुभयो, “सकेसम्म अबको सात दिनभित्र नतिजा सार्वजनिक गर्ने प्रयासमा छौं । ” उहाँले सकभर त्रुटि कम गर्न समय लाग्ने बताउनुभयो ।

गत चैतमा सञ्चालित परीक्षामा करिब छ लाख परीक्षार्थी सम्मिलित थिए ।  उहाँले प्राविधिक तर्फको परीक्षाको नतिजा केही दिन ढिला हुने जानकारी दिनुभयो । गोरखापत्र दैनिकले समाचार छापेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah