काठमाडौंः ११ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले भारत विहार जिल्ला पश्चिमी चम्पारण थाना चनपटिया ग्राम पंचायत टिकुलीया वडा नम्बर १३ बस्ने ३४ वर्षीय नेहाल मियाँलाई नियन्त्रणमा लिएको हो। माघ ९ गते मियाँले विरगंज महानगरपालिका वडा नम्बर १ मा डेरा गरि बस्दै आएका आफ्नै साथीकी ११ वर्षीय छोरीलाई जबर्जस्तीकरणी गरेको प्रहरीले जानकारी दिएको छ।

कोठा खोज्दै साथीकोमा पुगेका मियाँले राति सुतेको समयमा जबर्जस्तीकरणी गरेका थिए। बालिका कराएपछि उनी फरार भएका थिए। शनिवार बिहान प्रहरीले फरार मियाँलाई नियन्त्रणमा लिएको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकरी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah