केही साता अघि अभिनेत्री रेखा थापाले वैशाखबाट फ्लोरमा जाने बताएकी थिइन् । वैशाखबाट छायांकनको तयारी रहेको उक्त फिल्म रेखा आफैंले निर्देशन गर्ने भएकी छन् । निर्माता निर्देशक आफैं रहेको उक्त फिल्मको लिड रोलमा रेखा स्वयम् देखिने छन् ।

दुई वर्षदेखि निर्माण घोषणा भएर थन्किएका २ फिल्मलाई थाति राखेर रेखाले नयाँ फिल्म बनाउने भएकी हुन् । उनले यो फिल्मका लागि गृहकार्य समेत थालेकी छन् । रेखा अहिले फिल्मको स्क्रिप्ट लेखन गरिरहेकी छन् ।

यो फिल्ममार्फत् सिने नगरीमा नयाँ हिरो आउँने बुझिएको छ । तर, उनले आफ्नो फिल्मको हिरोका बारेमा केही खुलाएकी छैनन् ।

रेखाले लकडाउनको समयमै प्रशिक्षक राखेर निर्देशन सिकेकी थिइन् । यो समय उनले आफ्नो २० केजी तौल घटाएकी छन् । आफ्नो नयाँ फिल्मका लागि हाल रेखा आफूलाई मेन्टेन समेत गरिरहेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah