काठमाडौं । भारतबाट केरा लिएर नेपालतर्फ आइरहेको एउटा ट्रकको केबिनमा आठ फिट लामो सर्प देखिएपछि आइतबार सुनौली भन्सार नजिकै खलबली मच्चियो । केबिनमा सर्प देख्नासाथ ट्रकको इन्जिन बन्द गरेर चालक भागेपछि आसपासका मानिस भेला भए ।

प्रहरी र सर्वसाधारणको मद्दतमा उक्त ट्रकबाट सर्पलाई समातेर सुरक्षित स्थानमा लगेर छोडिएको थियो । भारतको आन्द्रप्रदेशबाट केरा लिएर सुनौली भन्सारमा आइपुगेको ट्रकमा सर्प देखिएर चालक भागेपछि करिब एक घण्टासम्म सडक जाम भएको बताइएको छ ।

करिब एक घण्टा लगाएर उक्त सर्पलाई ट्रकबाट निकालेर सुरक्षित स्थानमा छाडिएपछि सवारी आवागमन सूचारु भएको थियो ।

स्रोत : अमर उजाला

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah