चितवन –आदिवासी जनजाति विकासका लागि सञ्जालले इच्छाकामना गाउँपालिकाका चेपाङ समुदायका ३० जना बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ ।इच्छाकामना गाउँपालिका–२ श्री राष्ट्रिय आधारभूत विद्यालयमा अति सिमान्तकृत चेपाङ समुदायका २० जना अनाथ बालबालिका र १० जना असहाय गरि जम्मा ३० जनालाई न्यानो कपडा लगायत विभिन्न स्टेसनरी सामानहरु वितरण गरिएको हो ।सञ्जालकी अध्यक्ष साबित्रा चेपाङ, वडा अध्यक्ष पंच बहादुर चेपाङ, साबित्री गुरूङ, मुक्तिनाथ शिलवाल, कमला भण्डारी लगायत उपस्थिीमा सामान बितरण गरिएको थियो।

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah