पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा विघटनको विरोधमा मंगलवार ताप्लेजुङ सदरमुकाम फुङलिनमा सभाको आयोजना गर्दैछ ।

सभालाई सम्बोधन गर्न नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल लगायतका नेताहरू हेलिकप्टरमार्फत ताप्लेजुङ पुगेका छन् ।

नेकपा जिल्ला कमिटीले आयोजना गरेको सभालाई अध्यक्ष नेपालका अतिरिक्त स्थायी कमिटी सदस्यद्वय जनार्दन शर्मा र योगेश भट्टराईले पनि सम्बोधन गर्दैछन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गरिरहेको प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले सोमवार तेस्रो चरणका विरोध कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah