प्रहरीले एक १३ वर्षीया किशोरीलाई बन्धक बनाई बलात्कार गर्ने एक युवालाई पक्राउ गरेको छ।

कैलालीबाट जबरजस्ती काठमाडौंमा ल्याएर बन्धक बनाई किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले घोडाघोडी नगरपालिका २ साँडेपानीका २४ वर्षीय छित्ता भन्ने अर्जुन बिकलाई पक्राउ गरेको हो।

विकले २०७३ जेठ ३० गते काठमाडौं ल्याएर किशोरीलाई बन्धक बनाएको आरोप छ।

काठमाडौंस्थित डेरामा ल्याएपछि डर, धम्की दिई जबरजस्ती करणीसमेत गरेको र २०७७ साउन १५ गते किशोरीलाई डेरामा छाडेर फरार भएको भन्दै किशोरीले जाहेरी दिएकी थिइन्।

बिकमाथि अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी प्रहरीले खोजतलास गरेको थियो।

उनलाई काठमाडौंको तीनकुनेबाट पक्राउ गरेर कैलाली लगेर मुद्दा अगाडि बढाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah