व्यस्त जीवनशैली, गलत खानपिन र तनावका कारण पेट खराब हुन थाल्छ।यसको खराब असर हाम्रो पाचनप्रणालीमा पर्छ।यो समस्याबाट मुक्तिका लागि घरेलु उपाय नै भेटिन्छन्।दिनदिनै यी उपाय अपनाएर पाचनप्रणालीलाई सुधार्न सकिन्छ।
आयुर्वेद विशेषज्ञहरुका अनुसार पेट ठीक पार्ने १० उपायहरू

१.दुई गिलास पानीमा दुई चम्चा धनियाँको धूलो मिसाउनुस्।

२.अब त्यसमा आधी चम्चा सुकेको अदुवाको धूलो हाल्नुस्।

३.यो घोललाई मधुरो आगोमा पाँच मिनेटसम्म तताएर काँढा बनाउनुस्।

४.तयार भएको काँढाको चार चार चम्चा बिहान र बेलुका पिउनुस् । पेट ठीक हुन्छ ।

५.हरीतकी वा हरडको धूलो बिहानबेलुका महसँग लिने गर्नुस्।

६.आधी आधी चम्चा ठूलो अलैंचीको धूलो र मिश्री मिसाएर बिहानबेलुका खाने गर्नुस्।

७.दिनदिनै दुई चम्चा कागतीको रसमा तीन चिम्टी जाइफलको धूलो मिसाएर पिउनुस्।

८.एक कप पानीमा एक एक चम्चा जीरा र सूप हालेर उमाल्नुस् । मनतातो भएपछि पिउनुस्।

९.दिनदिनै हींगको पानीमा कपडा भिजाएर नाइटोमा १५ देखि ३० मिनेट राख्नुस्।

१०.एक चौथाइ चम्चा सुकेको अदुवाको धूलो, एक चम्चा सूप र आधी चम्चा मिश्री मिसाएर दिनदिनै बिहान बेलुका खानुस् ।दिनमा चारचोटि एक गिलास मनतातो पानी पिउनुस्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah