काठमाडौं,१६ माघ।प्रतिनिधि सभा विघटनविरुद्ध नेकपाको प्रचण्ड–माधव पक्षले शुक्रबार विराटनगरमा शक्ति प्रदर्शनसहित विरोधसभा गर्ने भएको छ।यसअघि २ चरणको आन्दोलन गरिसकेको नेकपाको सो समूहले तेस्रो चरणको आन्दोलन अन्तर्गत आज विराटनगरमा प्रदर्शन गर्न लागेको हो।विरोधसभा अघि आसपासका क्षेत्रबाट १२ बजे र्‍याली निकाल्ने र १ बजे विराटनगरको जनआन्दोलन चोकमा सभा सुरु हुने आयोजकले जनाएको छ।सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाललगायतका नेताहरुले सम्बोधन गर्ने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah