काठमाडौँ।आइतबार सुनचाँदीको मुल्यमा वृद्धि भएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा एक सयले बढेर प्रतितोला ९२ हजार १०० मा कारोबार भइरहेको छ।यसअघि शुक्रबार छापावाला सुन तोलाको ९२ हजारमा कारोबार भएको थियो।त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ६ सय रहेको छ।त्यसैगरी आइतबार चाँदीको मुल्यमा पनि वृद्धि बह्येको छ।आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर तोलामा १३ सय २० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah