https://youtu.be/95_g9HMcg10

नेकपा एमालेका प्रभावशालि नेता तथा पूर्व मन्त्रि अग्नि खरेलले क्षमता भएर मधेशमा आफ्नो प्रभाव भए हराएर देखाउन चुनौती दिएकाछन् ।

उनले एमालेलाइ मधेशमा कमजोर भनेर संबिधानसभा निर्वाचनको समयमा पनि भ्रम फैल्याएको स्मरण गर्दै प्रतिस्पर्धामा आएर एमालेलाइ हराएर त्यहाँको ठूलो पार्टी बन्न चुनौती दिएकाहुन् ।

मधेशमा जनताको बीचमा जान हामी तयार छौ र मधेशबादी दल भन्ने पनि जान तयार हुनुपर्छ । उनले भने, ‘हामी मधेशमा टेष्ट दिन तयार छौ उहाँहरु पनि आउनु पर्यो ।

जनमतले मानेन हामीलाइ त्यहाँका जनताले स्वीकार गरेनन् भने हामी परिणाम स्वीकार गर्न तयार छौ ।’ खेरलले निर्वाचन सार्न नहुने र कुनै पनि हालतमा निर्वाचन हुनु पर्ने बताएकाछन् ।

मधेशका जनता निर्वाचन चाहाने भएकाले राजपाका नेताहरुले यो बुझ्नु पर्ने उनले जनाए । उनले जसले जनताको भावाना बुझ्दैन त्यो जनताबाट बहिष्कृत हुने उनको भनाइ थियो ।

राजपा चुनावमा आउनु पर्ने र जनतामाझ आएर आफ्नो हैसियत मापन गर्नका लागि खरेलको सुझाव रहेको छ । सवाल नेपालका सम्पादक बिष्णुप्रसाद पोखरेलले गरेको कुराकानी हेर्नुहोस्

https://youtu.be/95_g9HMcg10

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah