सिरहामा दुई वर्षीय बालकको अपहरण भएको छ । सिरहा नगरपालिका १ का प्रदिप यादवको दुई वर्षीय छोरा ईशान्त यादवको मंगलबार साँझ साँढे ७ बजे अपहरण भएको छ । घरको आँगनमा खेलिरहेको बच्चा एक्कासी हराएपछि अपरहण भएको परिवारले आशंका गरेका छन् ।

बच्चाकी आमा संगीता यादवले भनिन् ‘बच्चा बरण्डामा खेलिरहेको थियो, म खाना बनाउन लागेकी थिएँ । खेलिरहेको ठाउँमा बच्चा नभएपछि सबैतिर खोजि गरियो तर, कँहि भेटिएन । पक्कै कसैले अपहरण गर्‍यो । ’

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी शालिग्राम शर्माले बच्चा हराएको जानकारी पाएसंगै खोजिकार्य तिव्र पारिएको बताए । सिमाक्षेत्रका गाउँ र त्यस वरपर खोजीकार्य भइरहेको प्रवक्ता शर्माले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah