सिमकोट – खार्पुनाथ गाउँपालिकाको एक वडामा परम्परागत रुपमै महिलाहरु गोठमै सुत्केरी हुन बाध्य छन्। वडाको स्वास्थ्य चौकीमा प्रसूति गृह नभएपछि घरको गोठमा बच्चा जन्माउन बाध्य हुनुपरेको हो।

चंखेली गाउँपालिका वडा नम्बर ५ की जानकी ऐडीले गाउँमा महिलाहरु अहिले पनि गोठमै सुत्केरी हुनु पर्ने बाध्यता रहेको बताइन्।

स्वास्थ्य चौकीमा सुत्केरी गराउनका लागि आधुनिक सुविधा सम्पन्न प्रसूति गृहको व्यवस्था नभएपछि गाउँकै गोठमा महिलालाई परम्परागत सुडेनीबाट सुत्केरी गराउनु बाध्यता रहेको हो।

गर्भवती महिलाहरु सुत्करी हुन कठिन भएको बेला हेलिकोप्टरबाट उद्धार गर्ने गरिएको भए पनि अन्य सबै महिलाहरुले गोठमै सुत्केरी हुनु बाध्यता रहेको स्थानीय जनक रावलले जनाए।

खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखाका संयोजक बलिराज शाहीले वडा नम्बर २ मा साउनयता १७ जना महिलाहरु गोठमै सुत्केरी भएको बताए।

उक्त वडाबाट पसूति गृहमा सुत्केरी भएबापत पाउने भत्ता सबै फिर्ता जाने गरेको छ। यद्यपि उनीहरुको गर्भ जाँच भने हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah