काठमाडौँ / बिहीबार सुनको भाउ प्रतितोला ९० रुपैयाँ घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज भने ९१ हजार १०० रुपैयाँमा कारोबार हुनेछ ।सोही परिमाणको तेजावी सुन ९० हजार ६०० रुपैयाँमा खरिदबिक्री गर्न सकिनेछ ।यता, चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले घटेकोछ।यसअघि प्रतितोला एक हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३०० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah