यातायात व्यवस्था विभागले लाइसेन्सको रि–ट्रायलको समयावधि बढाएको छ । विभागले एक सूचनामार्फत ९० दिनभित्र तीन पटकसम्म रि–ट्रायल परीक्षामा समावेश हुन पाउने व्यवस्था रहेकोमा हाललाई सो व्यवस्थाको समयावधि १८ महिना कायम हुने गरी यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरिएको विभागका प्रवक्ता डा लोकनाथ भुसालले जानकारी दिए ।

उनका अनुसार सो बमोजिम हुने गरी विभागबाट सञ्चालनमा रहेको इलेक्ट्रोनिक्स ड्राइभिङ लाइसेन्स एण्ड भेइकल रजिस्ट्रेसन सिस्टममा समेत अध्यावधिक गरिएको छ ।
यस्तै विभागले सवारी चालक अनुमतिपत्रको ट्रायल पास भएको एक वर्षभित्र राजश्व तिर्नुपर्ने पनि जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah