काठमाडौं- सोमबार नेपाली बजारमा सुनको मुल्यको सामान्य गिरावट आएको छ।आइतबार प्रतिशेयर ९० हजार ६०० रुपैंयामा कारोबार भएको सुनको मुल्यको तोलामा २०० रुपैंयाले घटेर ९० हजार ४०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ।यस्तै तेजावी सुनको मुल्य भने ८९ हजार ९५० रुपैंयामा कारोबार हुने छ।यसैगरी चाँदीको मुल्य भनि तोलामा ५ रुपैंयाले बढेर १३ सय १५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ।



