काठमाण्डाै – सरकारले यही माघ ३० गते सोनाम ल्होसार पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

मन्त्रिपरिषद्को यही माघ २६ गतेको निर्णयअनुसार साेनाम ल्हाेसारका अवसरमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

यही शुक्रबार सोनाम ल्होसारको अवसरमा नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ–संस्था र विदेशीमा रहेका नियोगमा बिदा दिने निर्णय भएको मन्त्रालयद्वारा मङ्गलवार जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah