काठमाडौं। नेकपा प्रचण्ड समूहकी नेतृ रामकुमारी झाँक्रीलाई महानगरीय अपराध महाशाखाले सोधपुछका लागि बोलाएको छ। प्रहरी कार्यालयमा बोलाउदा नआएपछि साधा पोशाकका प्रहरीहरू शंखमुलस्थित झाँक्रीको घरमै पुगेका छन्।

महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले सोधपुछका लागि बोलाएको भएपनि आउन नमानेको बताए। “हामीले बोलाएको हो, उहाँ आउन मानिरहनु भएको छैन”, उनले देखापढीसँग भने।

झाँक्रीविरुद्ध नेकपाको ओली समूहको अखिल नेपाल महिला (अनेमसंघ)ले गृहमन्त्री र प्रधानमन्त्रीलाई केही दिन अगाडि भेटेर राष्ट्रपति विद्यादेवी भण्डारीको चरित्र हत्या गरेको आरोप लगाउदै कारबाही गर्न माग गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah