काठमाडौं । नयाँ प्रधानन्यायाधीशका लागि ६ जना न्यायाधीशहरुको नाम सिफरिस भएको छ । न्यायपरिषदले प्रधानन्यायाधिशको नियुक्तिका लागि योग्यता पुगेका ६ जनाको नाम संवैधानिक परिषदलाई सिफारिस गरेको हो ।

मंगलबार बसेको न्यायपरिषदको बैठकले कामू प्रधानन्यायाधीश गोपाल पराजुलीसहित न्यायाधीशहरु दीपकराज जोशी, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चालेन्द्रशम्शेर जबरा र जगदीश शर्मा पौडेलको नाम सिफारिस भएको हो ।

बैठकले कामू प्रधानन्यायाधीश गोपाल पराजुलीको उमेरसम्बन्धी विवाद समेत टुंग्याउँदै उनको जन्ममिति २०१० साल बैशाख १६ गते कायम गर्ने निर्णय समेत गरेको छ । न्यायपरिषदको निर्णय र त्यसका आधारमा कायम भएको अभिलेखका आधारमा आगामी बैशाख १६ गतेसम्म पराजुली प्रधानन्यायाधिश हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah