बिहान उठेपछि चियामा चिनीको प्रयोग धेरै हुने गर्छ । त्यतिमात्र होइन विभिन्न परिकारहरु बनाउन पनि चिनीको प्रयोग गर्ने गरिन्छ । तर, चिनी खाने बानीले स्वास्थलाई नकारात्मक असर पुर्याउँछ ।त्यसैले, खानाको स्वाद बढाउन चिनीको सट्टामा अन्य चिजहरु पनि प्रयोग गर्न सकिन्छ ।
४. गुड: गुडलाई रिफाइन्ड गरिएको हुदैन । यसले सबै पोषक तत्व दिने काम गर्छ । यसमा भिटामिन र मिनरल्स जस्ता पदार्थ पाइन्छ । यसले चिसो मौसममा निकै फाइदा गर्छ ।
५. मह: मौरीले बनाउँदै गरेको मह चिनीको सट्टामा प्रयोग गर्नुपर्छ । यसले मिठास दिने र तौल नियन्त्रण गर्छ ।



