काठमाण्डाै – नेपालमा थप १२ जनामा कोरोना भाइरसको फरक रूप देखिएको छ । यसअघि बेलायतबाट नेपाल आएका तीन जनामा बेलायतमा देखिएको नयाँ प्रजातिको भाइरस ‘यूके भेरिएन्ट’ को सङ्क्रमण पुष्टि भएकोमा उनीहरूको सम्पर्कमा रहेका १२ जनामा कोरोना भाइरसको नयाँ रूप देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

ती १२ जनाको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अनुवांशिक (जिन सिक्वेन्सिङ) गर्ने तयारी थालिएको पनि डा. गौतमले जानकारी दिनुभयो । उनीहरू सबैको अवस्था सामान्य रहेको महाशाखाले जनाएको छ ।
कोरोनाको नयाँ प्रजाति अहिलेसम्म खतरनाक नदेखिएकाले नआत्तिन पनि निर्देशक पौडेलले जानकारी दिनुभयो ।

अहिले नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या तथा आईसीयू र भेन्टिलेटरमा भर्ना हुनेको सङ्ख्यासमेत घटेकाले आत्तिनुनपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah