नक्कली डाक्टर बनेर बिरामी जाँचेको आरोपमा प्रहरीले अर्घाखाँचीका एक व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा अर्घाखाँची मालारानी गाउँपालिका-८ का जितेन्द्र पन्थी छन्।

काठमाडौं-३ कान्ति संगमटोल बसिरहेका पन्थरीलाई केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार पक्राउ गरेको हो।

पन्थीले एनएमसी रजिष्ट्रेसन नम्बर २३६४ मा डा. जितेन्द्र शर्मा लेखेर बिरामी जाँच गर्ने गरेका थिए।

किर्ते गरेको शंका लागेर अनुसन्धान गर्दा उनले मेडिकल काउन्सिलबाट लाइसेन्स प्राप्त नै नगरी डाक्टर लेख्ने गरेको खुलेको ब्युरोले जनाएको छ।

पन्थीलाई लिखतसम्बन्धी कसूरमा अदालतबाट थुनामा राख्ने अनुमति लिई अनुसन्धान थालिएको ब्युरोले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah